२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


दुई श्रीमान् पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

हुम्ला । सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो ।

गर्भवतीलाई डाेल्पामा सम्मान, महिनाको २८ गते नियमित बैठक

हुम्ला । जिल्लाको खार्पुनाथ गाउँपालिकाले गाउँपालिकाभरीका गर्भवतीलाई सम्मान गर्न सुरु गरेको छ । उनीहरुलाई निमन्त्रणा कार्ड घर–घरमा पठाएर सम्मान गर्न शुरु गरेको हो । गर्भवती समूहका मासिकरुपमा बस्ने बैठकमा नै