१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छ : मौसमविद् पोखरेल

हाल मनसुन सामान्य स्थितिमा दक्षिणतर्फ रहेकाले नेपालका वर्षा नभएको उहाँको भनाइ छ । उहाँले एक, दुई दिन भित्रमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा

गर्मीले कहालिँदै विश्व, बेलायतमा राष्ट्रिय संकटकाल घोषणा

नेपालमा बढ्दो तापमानले जनजीवन अस्तव्यस्त मात्र भएको छैन, वर्षभरि हातमुख जोर्ने रोपाइँ समेत प्रभावित भएको छ ।चिकित्सकहरूले रोगको संक्रमण बढ्ने सम्भावनालाई ध्यानमा राखी स्वास्थ्यप्रति सचेत रहन नागरिकलाई आग्रह गरेका छन्

गर्मी बढेसँगै इलाम अस्पतालमा बिरामीको चाप

इलाम । एकाएक बढेको गर्मीका कारण इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ । असार अन्तिम सातादेखी नै घाम लागेर भएको मौसम परिवर्तनका कारण बिरामीको संख्यामा वृद्धि भएको हो ।

पूर्वी तराईमा अत्याधिक गर्मीका कारण अस्पतालमा विरामीकाे चाप

काठमाडौं । विराटनगरका अस्पतालहरूमा गर्मीका कारण बिरामीहरूको चाप बढेको छ । पूर्वीतराईमा पछिल्ला केही दिनयता अत्याधिक गर्मी बढेका कारण अस्पतालहरूमा बिरामीको चाप बढेको हो । तापक्रम निरन्तर बढ्दा दिनभर तातो

जलवायु परिवर्तनका कारण युरोप सिंगो गर्मीको चपेटामा

काठमाडौं । जलवायु परिवर्तनका कारण युरोप सिंगो गर्मीको चपेटामा परेको छ । युरोपमा तापक्रम अत्याधिक बढ्दा जनजीवन कष्टकर बनेको छ । साथै युरोपका विभिन्न जंगलमा अहिले आगलागी भईरहेको छ ।

पर्सामा गर्मी बढेपछि पठनपाठन बन्द

यसैगरी पर्साको कालिकामाई गाउँपालिकाले सामुदायिक विद्यालयमा गर्मी बिदा दिएको छ । गाउँपालिका शिक्षा शाखाका अनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा साउन १ देखि साउन २९ गतेसम्मका लागि बिदा दिइएको हो ।

बर्दियामा अत्याधिक गर्मी, थप तीन दिन विद्यालय बन्द

बर्दिया । अत्याधिक गर्मीका कारण बर्दियाको गुलरिया नगरपालिकाले सबै विद्यालयहरुलाई तीन दिन गर्मी बिदा थप गरेको छ । केही दिनदेखि ह्वात्तै गर्मी बढेपछि बुधबारदेखि शुक्रबारसम्म दोस्रो पटक तीन दिनको लागि

चालीस डिग्रीमा चुनावी प्रचार

तराईको प्रचण्ड गर्मीमा पनि उल्लेख्य संख्यामा समर्थकका साथ उनीहरू प्रचार–प्रसारमा हिँडिरहेका छन् । निर्वाचन नजिकिएको र समयावधि कम भएकाले पनि दिउँसोको गर्मीमा हिड्नुपर्ने बाध्यता रहेको उम्मेदवारहरू बताउँछन् ।

देशभर ह्वात्तै बढ्यो गर्मी

काठमाडौं । नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् । मौसम विज्ञान विभागको सोमबारसम्मको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड

सुदूरपश्चिमको तराईमा गर्मी असह्य, कैलाली र कञ्चनपुरका स्थानीय गर्मी छल्न पहाडतिर उक्ले

बिराज रोस्याराकैलाली । सुदूरपश्चिमका तराईका जिल्लामा केही दिन यता निकै गर्मी बढ्न थालेको छ । कैलाली र कञ्चनपुरमा उखरमाउलो गर्मी भएपछि स्थानीय बासिन्दा गर्मी छल्न पहाडतिर जाने क्रम बढ्दै गएको