स्याङ्जा । स्याङ्जाको गल्याङ नगर कार्यपालिकाको कार्यालयमा बिहिबार शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न भएको छ । साेही कार्यक्रममा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता, चित्रकला