किरण थापासिन्धुपाल्चोक । संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटप्रति स्थानीय तहका जनप्रतिनिधिले असन्तुष्टी जनाएका छन् । सरकारले लोकप्रियताको नाममा बजेट ल्याएर आर्थिक भार जति स्थानीय तहलाई थोपरिदिएको गाँउपालिका