१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महाशिवरात्रिः पशुपतिमा साधुसन्त घटे पनि गाँजाको व्यापार उस्तै

नेपालमा गाँजालाई लागुऔषधको सूचीमा राखेका कारण यसको खरिदविक्री र प्रयोग गर्नु अवैध हो । यस्ता क्रियाकलापलाई निरुत्साहित पार्न आफूहरुले ध्यान दिएको प्रहरीले जनाएको छ । पशुपति क्षेत्रमा कुनै पनि अवैध