१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सडकमा रहेको गाईलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बिहीबार बेलुकी सडकमा रहेको गाईलाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रीत भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अत्तरियाबाट