१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


भारी हिमपातका कारण हुम्लामा गाई गोठालालाई समस्या

काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीसहित उच्च भेगमा हिमपात भएको छ । होचो स्थानमा दुई दिनदेखि लगातार पानी परेपछि लिमीसहित अग्गा डाँडामा हिमपात भएको हो । भारी हिमपातका कारण