८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीबाट गाई गोरुको तस्करी

सिन्धुली । हिउँद शुरु भएसंगै सिन्धुलीलाई ट्रान्जिट प्वाईण्ट बनाएर पहाडी जिल्लाहरुबाट गाई गोरुको अवैध तस्करी शुरु भएको छ । सिन्धुली जिल्लाको तराई, मधेश र पहाडका विभिन्न जिल्लाहरुसँग सिमाना जोडिएकाले तस्करहरुलाई