प्रकाश लिम्बु तेह्रथुम, भदौ २१ । पढेलेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यता अझै हटेको छैन । हातमा शैक्षिक प्रमाणपत्र बोकेर जागिरको खोजीमा कैयौ यृवाहरु भौतारी रहेका छन ।