काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरुको क्लब निर्माण गर्नुपर्ने बताउनुभएको छ । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले सबै नागरिकलाई जतिसकदो छिटो खोपको सुनिश्चितता गर्न, खोप आयातमा सबै प्रकारका उपायहरु अवलम्बन गर्न सरकारसँग आग्रह गरेको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै