बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरू पूरा गरेकाले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो
नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म विनियोजित बजेट, योजना र उपभोक्ता समितिको विवरण माग गरिएको नेपाली कांग्रेस बैतडीका सदस्य केशवराज जोशीले बताउनुभयो ।
नवौं गाउँसभाले १५ शैया अस्पताल निर्माणका लागि केन्द्र सरकारलाई आग्रह गर्ने, गाउँपालिकामा कार्यरत बालविकास केन्द्रका सहजकर्ताहरूको रोकिएको तलब निकासा गर्ने र तलब वृद्धि गर्ने निर्णयसमेत गरेको अध्यक्ष रावलले बताउनुभयो ।
तमान गाउँको फेँदमा ड्याम निर्माण गरि तमानखोलालाई थुनेर मिनी जलाशययुक्त बहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माणका लागि गाउँपालिकाले अध्ययन थालेको हो ।
रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार बेलुकी जिप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।
प्रकाश नेपाल इलाम । इलामको चुलाचुली गाउँपालिका भित्रका किसान व्यवसायीक मकै खेतीतर्फ आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र इलामको सहयोगमा आधुनिक मकै खेतीमा सीपमुलक तालिम, प्राविधि हस्तान्तरणसँगै आर्थिक सहयोग
उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झाले कार्यकक्षमा बसेर काम गरिरहेको बेला आफूलाई एक्कासी तानेर बाहिर निकालिएको गुनासो गर्नुभयो । त्यसक्रममा आफूले लगाएको सर्ट समेत च्यात्तिएको उहाँले गुनासो गर्नुभयो
लिम्बुले अनियमित भुक्तानी गर्न दबाब दिँदै खर्च नै नगरी फर्जी बिलभर्पाइ तयार गरिएको अनियमित भुक्तानी गर्न इन्कार गर्दा ज्यान मार्ने धम्की दिएको लेखापाल थापालाई उद्धृत गर्दै नेपाल निजामित कर्मचारी युनियनले
गाँउपालिकाबाट धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकासमा गाँउपालिकाको पूर्ण सहयोग प्राप्त नभएको भन्दै लामाले पदबाट राजीनामा दिनुभएको हो ।
यसअघि चिण्डो, विनायो, ढोलक, अल्लो, मयूर, हिमाल, तालतलैया र नेपालको झण्डालाई समावेश गरेर तयार गरेको लोगोमा परिमार्जन गरी बुद्धको तस्वीर समावेश गर्दै केही परिवर्तन गरिएको छ ।