६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


हतियारधारी समूहद्वारा बुर्किनाफासोमा १ सय सर्वसाधारणको हत्या

केहीले भने सँगैको जंगलमा लुकेर ज्यान जोगाएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । यद्दपी बुर्किना फासोमा पछिल्लो समय इस्लामिक अतिबादी समूह आइएसले आतंकवादी गतिविधिलाई तीव्रता दिँदै आएको छ