१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


द्वन्द्वले ध्वस्त पारेको घर खोज्न फर्किए गाजावासी

एजेन्सी । इजरायल र हमास बीचको अस्थायी युद्धविरामको क्रममा गाजाका केही बासिन्दा आफ्नो घर फर्केका छन् । तर भग्नावशेष मात्र भेटिएका छन् । गाजा पट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले