१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नारायणहिटी संग्रहालयमा राखिए त्रिभुवन र महेन्द्रले चढेका तीन गाडी

मुलुकको राजनीतिक इतिहासको एउटा कालखण्डको प्रतिनिधित्व गर्ने यो थलोलाई विविधिकरणको आयाम दिन यतिबेला पूर्वराजाले उपयोग गरेका तीनवटा गाडी अवलोकनमा राखिएको छ ।

विद्युतिय बनाइँदै इन्जिन गाडी : निर्णय भयाे, माेडालिटी छैन

विद्युतीय सवारीमा दिएको छुट र सहजताका हिसाबले यस्ता सवारीको माग भने अत्यधिक रहेकाले पछिल्लो व्यवस्थाले यसको प्रयोग बढ्ने अपेक्षा गरिएको महानिर्देशक घिमिरे बताउनुहुन्छ ।

हुम्लामा प्रतिकिलोमिटर १० रुपैयाँसम्म भाडादर निर्धारण

जिल्लाका कच्ची सडकको अवस्था, अस्थायी बाटो कायम तथा भाडादरमा एकरूपता ल्याउन जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगरले परिपत्र गरेको थियो ।

राजाका सवारी खोसाखोसमा गणतन्त्रका सारथीहरू

प्रिन्सेस लेखिएको अर्को गाडी राजा महेन्द्रले बेलायतबाटै मगाउनुभएको हो । राजा महेन्द्रको कार्यकालमा धेरै प्रयोगमा आएको यो गाडी अहिले अलपत्र अवस्थामा छ । मर्मत सम्भार नहुँदा यसको हालत झन्झन् जीर्ण

यस्ता थिए त्रिभुवनदेखि पारससम्मले चढेका गाडी, वीरेन्द्रकाे गाडीमा राष्ट्रपतिकाे सवारी

राजतन्त्रको अन्त्यपछि राजामहाराजालाई गाली गर्नुमा आफ्नो भलो देखेका नेताहरूको आँखा यहाँ रहेका बिलासी गाडीमा प¥यो । राजा वीरेन्द्र चढ्ने गरेको लिमोजिन कार राष्ट्रपतिको प्रयोगमा छ ।

कर्णालीमा गाडी खस्याे : दुई बेपत्ता, तीन बालबालिका घाइते

जिपमा सवार पाँच जना नेपालगञ्जबाट उपचार गरेर घर फर्किएका व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

गाडीको ठक्करबाट जरायोको मृत्यु

चितवन, असार २३ । चितवनमा गाडीको ठक्करबाट पोथी जारायोको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका १२ टिकौली जंगलमा नम्बर नखुलेको गाडीले ठक्कर दिएको चितवन प्रहरीले जानकारी

पर्वतको कुश्मामा खोलाले गाडी बगाउँदा तीन जना बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा तीन जना बेपत्ता भएका छन् । गएराति भिषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड

प्रोटोनको एक्स सेभेन्टी गाडी नेपाली बजारमा

काठमाडौं, असार १७ । मलेसियन गाडी प्रोटोनको पहिलो एसयुभि एक्स सेभेन्टी नेपाली बजारमा भित्रिएको छ । नेपालका लाग प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मलेशियाली अटोमोबाइलको पहिलो एस.यु.भि प्रोटोन सेभेन्टी

ठूलोभर्‍याङमा तीनवटा सवारी ठोक्कियो, एक जनाको मृत्यु

बिहीबार बिहान बा.१७ च ९२८३ नम्बरको गाडी, बा.१ ज ३८८६ नम्बरको ट्याक्सी र प्रदेश २–०२४ प ४७४२ नम्बरको स्कुटर एक–आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।