१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भारतीय चर्चित गायिका पलकले संगीतकार मिथुनसँग गरिन् विवाह (हेर्नुहोस् तस्विरहरू)

एजेन्सी । भारतीय चर्चित गायिका पलक मुछाल र संगीतकार मिथुन विवाह बन्धनमा बाँधिएका छन् । नोबेम्बर ४ गतेदेखि दुवैको विवाहको कार्यक्रम सुरू भएको थियो भने नोभेम्बर ६ मा विवाह सम्पन्न