१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शैक्षिक क्षेत्रमा देखिएका समस्या तत्काल सुधार गर्न विद्यार्थीहरुले बुझाए शिक्षामन्त्रीलाई मागपत्र

काठमाडौं, असोज २ । विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्रमा देखिएका समस्या सुधारका लागि शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई शुक्रबार मागपत्र बुझाएका छन् । सयुंक्त विद्यार्थी संगठनको तर्फबाट सात दिने अल्टिमेटमसहित माग सम्बोधनका