एजेन्सी । दक्षिण भारतको केरलाको प्रसिद्ध ब्यान्ड थक्कुडम ब्रिजले ‘कान्तारा’ चलचित्रका निर्मातालाई आफ्नो गीत चोरेको आरोप लगाएको छ। ऋषभ शेट्टीको निर्देशनमा निर्माण भएको उक्त चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको