२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रविसा अधिकारी र विलन थापाको स्वरमा ‘चोखो माया बस्न देउ’ गीत सार्वजनिक

काठमाण्डौं । गायिका प्रविसा अधिकारी र गायक विलन थापाको स्वरमा रहेको ‘चोखो माया बस्न देउ’ बोलको गीत सार्वजनिक भएको छ । गीता गिरीको शब्द तथा विलन थापको संगीतमा रहेको उक्त

तेस्रो लिङ्गी पात्रको कथा समेटिएको ‘म एक्लै छु’ गीत सार्वजनिक

काठमाडौं । तेस्रो लिङ्गी पात्रको कथा समेटिएको ‘म एक्लै छु’गीत सार्वजनिक भएको छ । सार्वजनिक सुगम संगीत विधाको आधुनिक गीतलाई चर्चित गायक स्वरुप राज आचार्यले गायका छन् । जीवनमा सबै

चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को पहिलो गीत ‘माया रैछ र भर रैछ नि’ सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्क्षा कट्टेलले पनि

‘मालिङ्गो काटी’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायिका रेश्मा पुनको आवाजमा रहेको ’मालिङ्गो काटी’ गीतको भिडियो लिम्दुमी क्रियसनको युटुवमार्फत सार्वजनिक भएको छ । मौलिक परिवेशमा आधारित मौलिक सिर्जनामा कलम चलाइरहेकी डा. सु माया राईको शब्द

चलचित्र ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको चलचित्र ‘सरी मम’मा समावेश पहिलो गीत शनिबार सार्वजनिक भएको हो । निर्माण टिमले

चलचित्र ‘बगान’को प्रदर्शन मिति सहित ‘उडी छुनु छ आकाश’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘बगान’को प्रदर्शन मिति सहित ‘उडी छुनु छ आकाश’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आगामी फागुन १२ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै

पुष्प र साम्राज्ञी अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को गीत सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को पहिलो गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो

फिल्म ‘के घर के डेरा’को टाइटल गीत सार्वजनिक

काठमाडौं । कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘के घर के डेरा’को टाइटल गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको ओएसटी गीतमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने

कन्हैया सिंह र अञ्जना गुरूङको ‘नजर नजरको’ गीत सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार कन्हैया सिंह र अञ्जना गुरूङको स्वरमा रहेको ‘नजर नजरको’ बोलेको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को दोस्रो गीत सार्वजनिक

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को ‘ईश्वरसँग पनि’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता