१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


नयाँ पार्टी कार्यालय शिलान्याश गर्दै प्रधानमन्त्री ओलीले भने–पार्टीमा गुटगत गतिविधि अस्वीकार्य

काठमाडौं । नेकपा एमालेले मदननगर बल्खुमा पार्टी कार्यालय भवनको शिलान्याश गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बल्खुस्थित