२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


रुपन्देहीमा गुडीरहेको ट्याक्टरबाट खसेर एकको मृत्यु

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा सोमबार बेलुकी गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । लु १ त ६८४२ नम्बरको ट्याक्टरमा सवार बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय