८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


गुणस्तर तथा नापतौल कार्यालयका पूर्व अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्साका तत्कालिन वरिष्ठ गुणस्तर अधिकृत शशिभूषण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष