३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


धनकुटाका होटलको वर्गीकरण, ५ वटामा मात्र पाए हरियो स्टिकर

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले होटल तथा रेस्टुरेन्ट स्तरीकरणसम्बन्धी निर्देशिका बमोजिम निरीक्षण र अनुगमन गरि वर्गीकरण गरेको हो ।