कैलाली । थारु समुदायको चाड पर्वको सुरुवातको रुपमा लिइने गुरही पर्व देशभर मनाइएको छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले गुरहीलाई थारु समुदायले धुमधामसँग मनाउने गर्दछन् । थारु समुदायमा