३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


राष्ट्रपति भण्डारीलाई गुरु खेमचन्द्रले लगाइदिए शुभसाइतको टीका र जमरा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि