८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


आज गुरु नानक जन्मजयन्ती, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौं । आज गुरु नानक जन्मजयन्ती । सिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइन्छ । विविध कार्यक्रमको आयोजना गरी नेपालमा पनि आज गुरु नानक