२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


गुल्मीमा जीपदुर्घटना हुँदा ६ जना घाइते,एक जनाको मृत्यु

काठमाडौं-गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार बेलुका जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ