काठमाडौं, साउन १९ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले महाकाली नदीमा तुइन चढ्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा स्थानीय जयसिंह धामी नदीमा वेपत्ता भएको विषयमा जवाफ मागेका छन् । मंगलबारको बैठकमा
काठमाडौं, साउन १८ । गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीमा एक नेपाली युवा तुइनबाट खस्दा बेपत्ता भएको जानकारी राष्ट्रिय सभाको बैठकमा दिनुभएको छ । खाँडले तुइनबाट खसेर युवा नदीमा बेपत्ता भएको
काठमाडौं । नेपाली कांग्रसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको छ । प्रवक्ता शर्माले टुइटरमार्फत पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री
महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानआकर्षण गराउनुभएको थियो ।
गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माले सिंहदरबारसिथत आ–आफ्ना मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो ।
उहाँले विपद्का कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभयो ।
सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यूआर कोडसहित छपाइ गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
काठमाडौं, असार ११ । गृहमन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताउनुभएको छ । शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफुले
काठमाडौं । गृहमन्त्री खगराज अधिकारी र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक सिंहदरबारमा बसेको छ । गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला
नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न १५ वटा जनसंगठनहरूले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।