साउदी नेतृत्वको सैन्य गठबन्धनले मध्यपूर्वी देश यमनमा हवाई आक्रमण सुरु गर्दा सन् २०१५ यता कम्तिमा १० हजार बालबालिका मारिएका वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं । यूरोपियन यूनियन ईयूले अफ्गानिस्तानमा गृहयुद्धको खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । अफ्गानिस्तानको भ्रमणमा रहेका ईयूका वरिष्ठ कूटनीतिज्ञले त्यहाँ हिंसा बढिरहेकाले गृहयूद्धको खतरा रहेको बताएका हुन् ।
काठमाडौं । अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २००५