२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


विपद् जुनसुकै बेला आउन सक्ने भएकाले तयारी अवस्थामा रहन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद्को घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । शुक्रबार गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा

राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउने विषयमा सत्ता र प्रतिपक्षी सांसद सहमत

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतबाट गृह मन्त्रालय मातहत ल्याउने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका संसदहरू एकमत देखिएका छन् । प्रधानमन्त्री कार्यालय मातहत राष्ट्रिय अनुसन्धान

सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको छ । गृहसचि वस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन

सार्वजनिक बिदाको दिन चल्ने सरकारी सवारीको चाबी नखोस्न गृहको निर्देशन

गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा केही दिनदेखि सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका गतिविधिहरु

मंगलबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार एक सूचना प्रकाशन गरी इस्लाम धर्मालम्वीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा सार्वजनिक बिदा दिएको हो । २०७८

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

बिहीबार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न

काठमाडौंसहित यी पाँच जिल्लामा सबैभन्दा बढी लागुऔषध कारोबार

बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा गृह सचिव टेकनारायण पाण्डेले काठमाडौं, रुपन्देही, कास्की, कैलाली र पर्सा जिल्लामा लागुऔषधको सबैभन्दा धेरै कारोबार हुने बताउनुभयो ।

नागरिकता विधेयकलाई टुंग्याउन छलफल गरिने

काठमाडौं । गृह मन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ । बुधबार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा गृहमन्त्री खाँडले नागरिकता विधेयकलाई

विदेशमा अलपत्र हुने अवस्था नआओस भन्दै ‘भिजिट भिसा’मा कडाइ

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको

विना पासपोर्ट र भिसा विमानसम्म पुगेको विषयमा छानविन गर्न ९ सदस्यीय छानविन समिति गठन

छानविन समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । सुरक्षाको दृष्टिले संवेदनशील हुनुपर्ने विमास्थलमा काँडेतार फुटाएर विमानसम्म पुग्नुलाई गम्भीर सुरक्षा कमजोरीको रुपमा हेरिएको छ ।