१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गणनाबाट थपिए १ सय ७ गैँडा, पर्याप्त बजेट र कर्मचारी थपिदिए संरक्षणमा चिन्ता लिनु नपर्ने भनाइ

संरक्षणमा स्थानीय सरकारको चासो पनि कम छैन ।संख्या बढ्दै जाँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणमा जोड दिन सके मात्र गैँडाको संरक्षणमा स्थानीयको पनि सहभागीता बढ्ने रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनको