२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


गैँडा तस्करीका पाँच आरोपी सार्वजनिक

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्कर गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । निकुञ्जले पक्राउ परेका तीन जनासहित तस्करमा संलग्न भएको आरोपमा अन्य दुई जनालाई समेत आज सार्वजनिक