२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मारिए

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मारिएका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर तस्करले गैँडा मारेको जनाइएको छ । अन्दाजी छ