१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशभर ७ सय ५२ वटा गैँडा

सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा छन् । त्यहाँ मात्र ६ सय ९४ वटा गैंडा रहेको राष्ट्रिय गणनाका क्रममा पाइएको छ ।

घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते

चितवन । गैंडा गणनामा प्रयोग भएका घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रका गैंडा खासा भन्ने स्थानमा गणकहरु चढेका