२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


लहान बम विस्फोट : ७ जना घाइते, २ को अवस्था गम्भीर, गोइत समूहको पर्चा भेटियो (अपडेट)

काठमाडौं, चैत १ । सिराहाको लहान मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ । विस्फोटमा मालपोत कार्यालयका कर्मचारी शिवकुमार यादवसहित सात जना सेवाग्राही घाइते भएका छन् । घाइते हुनेहरुमा