२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापती प्रथम

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिंजापति प्रथम भएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय

गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको

आजदेखि गोकर्णेश्वरका सबै विद्यालय खुल्ने

काठमाडौ‌ । गोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू आज देखि खुल्ने भएका छन् । नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगर शिक्षा समितिले

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । आज बिहान करिब सवा ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ अत्तरखेलमा ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको

कुशे औंशीको दिन आज पितालाई सम्मान गरिंदै, कोरोना त्रासले गोकर्णेश्वरमा मेला नलाग्ने

काठमाडौं । आज कुसे औंसी, अर्थात बाबुको मुख हेर्ने दिन । सनातन हिन्दु धर्मावलम्बीहरुले भाद्र कृष्ण औंसीका दिन आज घरघरमा कुश भित्र्याउँदैछ । वर्ष दिनभरी गरिने धार्मिक अनुष्ठान तथा कार्यहरुमा

गोकर्णेश्वरमा औँसीको दिन मेला नहुने

काठमाडौं, भदौ २ । गोकर्णेश्वर नगरपालिकाले वडा ४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औँसीका दिन मेला नलाग्ने जनाएको छ । बाबुको मुख हेर्ने दिन बुधबार मन्दिरमा लाग्ने मेला