१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ : गोकर्ण विष्ट

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रूपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानूनबमोजिम उच्चस्तरीय समिति गठन पर्नेमा जोड दिनुभएको छ । एमाले गण्डकी

बजेटप्रति हाम्रो गम्भिर असहमति छ : गोकर्ण विष्ट

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा गम्भिर असहमति रहेको बताउनुभएको छ । प्रधानमन्त्री, अर्थमन्त्रीसहितका शक्तिशाली मन्त्रीहरुका लागि मात्रै बजेट

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले अर्थतन्त्रको समस्यालाई समाधान गर्न सक्दैन : गोकर्ण विष्ट

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पर्याप्त नभएको टिप्पणी गर्नुभएको छ ।

गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । आगामी ४ गते हुने प्रतिनिधिसभा चुनावमा गुल्मीमा रोचक भिडन्त हुने भएकाे छ । गुल्मीको क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी) की सचिव

गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । गुल्मीको क्षेत्र नं २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत (समाजवादी) की सचिव रामकुमारी झाँक्री मंसिर ४ गते हुने संघीय निर्वाचनमा प्रतिस्पर्धीका रुपमा आमने-सामने

देश र जनताको हितका लागि पनि एमालेले जित्नुपर्छ : गोकर्ण विष्ट

सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उहाँको दाबी छ ।

एमालेमा विवाद र अन्तरविरोध छैन : गोकर्ण विष्ट

एमालेभित्र विवाद नभएको स्पष्ट पार्दै उहाँले एमालेले स्वस्थ, मर्यादित र सझदारीताका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने एमाले नेताहरूको प्रतिबद्धता

पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरूबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताउनुभयो ।

धेरै हदसम्म सफल भएका छौं, भोलि सुखद समाचार दिन्छौं– गोकर्ण विष्ट

उहाँले भन्नुभयो, ‘हामीले समग्रतामै समस्या समाधान खोजेका छौं । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं । हामी धेरै हदसम्म सफल

एमालेलाई जेठ २ कै अवस्थामा फर्काउन अन्तिमसम्म प्रयत्न गर्छौ : नेता विष्ट

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले एमालेलाई जेठ २ को अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन प्रयत्न रहने बताउनु भएको छ । नेता विष्टले फेसबुकमा स्टाटस लेख्दै नेकपा एमाले र