काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताउनुभएको छ । आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुराकानी