१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. केसीको समर्थनमा डडेल्धुराका नागरिककोे ऐक्यबद्धता

डडेल्धुरा । आमरण अनसन बसेका सत्याग्रही डाक्टर गोबिन्द केसीको समर्थनमा डडेल्धुराका नागरिकले ऐक्यबद्धता जनाएका छन । सदरमुकामको मुख्य बजार क्षेत्र तुफाडाँडामा डाक्टर केसीको टेलिभिजनमा आएका मार्मिक अन्र्तवार्ता प्रोजेक्टरबाट शो गरि