२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अधिवक्ता गोबिन्द बन्दी कानुन मन्त्री बने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोबिन्द बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दीलाई बिहिबार कानुनमन्त्री नियुक्त गर्नुभएको हो । निर्वाचन आयोगले भोली शुक्रबारदेखि