२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गोमन साँपसँग ओलीको तुलना गर्दै खनालले लोककथा सुनाएपछि…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन साँप प्रवृत्तिको भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार दाहाल–नेपाल समूहको पत्रकार सम्मेलनमा खनालले ओलीलाई गोमन