काठमाडौं । नेपाली सेनाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो भएर गोरखादेखि काठमाडौंसम्म पदयात्रा शुरु गरेको छ । पृथ्वी जयन्तीको अवसरमा सेनाले आजबाट पदयात्रा सुरू गरेको सेनाको टोली पुस