१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कृष्णप्रसाद अधिकारीको हत्यामा सम्लग्न १२ जना अभियुक्तलाई उच्च अदालतबाट पनि सफाइ

काठमाडौं, चैत २९ । सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नको अभियोग लागेकाहरुले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल