२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


पहिरोका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाँची । बिहिबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएकाे छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ति नजिकै पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हाे