अर्घाखाँची । अर्घाखाँचीमा तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे—सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका दहखोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिनुभयो