१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लिभरपुलले गर्‍यो बर्नेमाउथको पोस्टमा गोलको वर्षा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई ९–० ले हराएको हो । लिभरपुललाई विजयी गराउन लुइस डियाज