१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सिन्धुलीको गोलन्जोर गाउँपालिकाको नाम जुनार गाउँपालिका राखिने

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको नाम जुनार गाउँपालिका राखिने भएको छ । गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरप्रसाद बरालले गाउँसभामा प्रस्तुत गर्नु भएको आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा गाउँपालिकाको नाम