८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीकाे गोलन्जोर डाँडाे पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाकाे डाँडाे आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेकाे छ । वीपी राजमार्गको आसपासमा रहेको गोलन्जोरको खनियाखर्क, सोलाभन्ज्याङग र ल्यान्द्रयाङ क्षेत्रमा आदिवासी जातिको बस्तीलाई होमस्टेको रुपमा