२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झापामा परीक्षा दिएर घर फर्किँदै गरेकी एक छात्रामाथि गोली प्रहार

काठमाडों । झापाको दमकमा एक जना छात्रामाथि गोली प्रहार भएको छ । दमकस्थित हिमालय माध्यामिक विद्यालयकी कक्षा १२ की छात्रा एलिना अधिकारीमाथि गोली प्रहार भएको हो । कक्षा १२ को

नेदरल्याण्ड्समा गोली प्रहारबाट ३ जनाको हत्या

एजेन्सी । नेदरल्यान्ड्सको रोटरडम शहरमा एक व्यक्तीले दुई ठाउँमा अन्धाुधन्द गोली चलाएर तिन जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार ३२ वर्षीय पुरुष आक्रमणकारीले एउटा घरमा गोली चलाएर आमा छोरीको

सर्लाहीमा पेस्तोल र गोलीसहित २ जना पक्राउ

सर्लाही । सर्लाहीको दक्षिण पुर्वी क्षेत्रमा रहेको पर्सा गाउँपालिका ६ अन्तर्गत पर्ने नेपाल भारत सीमाबाट सशस्त्र प्रहरीले शनिबार राति पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट नेपाल

इरानको धार्मिकस्थलमा गोली प्रहार हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

एजेन्सी । इरानको एक प्रमुख धार्मिक स्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानको

धनुषाको सीमामा एक महिलाको गोली हानी हत्या

कनठमाडौं । धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार राति करिब साढे

न्युजिल्याण्डमा अन्धाधुन्द गोली प्रहार हुँदा २ जनाको मृत्यु

एजेन्सी । न्युजिल्याण्डको अकल्याण्डमा भएको बन्दुक हमलामा दुई जनाको मृत्यु भएको छ । बिहीबार महिला विश्वकप फुटबल सुरू हुनु केही घण्टा अघि अकल्याण्ड शहरको मध्य भागस्थित एउटा भवन निर्माण क्षेत्रमा

वीरगञ्जमा ढल सफा गर्दा गोली फेला

काठमाडौं । वीरगञ्ज महानगरपालकाको नाला सफा गर्ने क्रममा आइतबार ठूलो परिमाणमा बन्दुकको गोली फेला परेको छ । महानगरपालिकाको वडा नम्बर ६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा पोको पारिएको

लागू औषध कारोवारीमाथि त्रिभुवन विमानस्थल नजिक प्रहरीले गोली चलायो,एकजना पक्राउ

काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक प्रहरीको गोली चलेको छ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरेको हो । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २ जनाको मृत्यु, ५ जना घाइते

एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना मारिएका छन् भने पाँच जना घाइते भएका छन् । भर्जिनियाको रिचमण्ड पब्लिक स्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला

अमेरिकाको न्युमेक्सिकोमा अन्धाधुन्द गोली प्रहार, चार जनाको मृत्यु

एजेन्सी । अमेरिकाको न्युमेक्सिकोमा एक किशोरले अन्धाधुन्द गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ । न्युमेक्सिकोको फार्मिङ्टनको एउटा चर्च बाहिर १८ बर्षिय किशोरले अन्धाधुन्दा गोली प्रहार गरेका हुन ।