१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाको बिद्यालयमा गोली प्रहार, ३ बिद्यार्थीको हत्या

काठमाडौं । अमेरिकाको एक बिद्यालयमा एक बिद्यार्थीले गोली प्रहार गरी ३ बिद्यार्थीको हत्या गरेका छन् । घटनामा एक शिक्षक सहित ६ जना घाइते भएका छन् । मिशिगन राज्यको एक बिद्यालयमा

लेवनानमा अज्ञात ब्यक्तिद्वारा गोली प्रहार गरी दुई जनाको हत्या

एजेन्सी । लेवनानमा अन्त्यष्टी कार्यक्रम भईरहेको स्थानमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी दुई जनाको हत्या गरेको छ । केही दिन अघि मारिएका हिजबुल्लाह कमाण्डरको अन्त्यष्टीमा गोली प्रहार हँदा २ जनाको

नेदरल्याण्डसका एक जना क्राइम रिपोर्टरमाथि गोली प्रहार

एजेन्सी । नेदरल्याण्डस्को एउटा टेलिभिजनका रिपोर्टर पिटर दि भ्रेइसमाथि गोली प्रहार भएको छ । नेदरल्याण्ड्सको आम्सटर्डम शहरमा एक ब्यक्तिले क्राइम रिपोर्टर पिटरमाथि गोली प्रहार गरेका हुन् । गोली लागि गम्भीर

अमेरिकामा गोली प्रहार गरी ३ जनाको हत्या

एजेन्सी । अमेरिकाको डालसमा एक अज्ञात बन्दुकधारीले गोली प्रहार गरी ३ जनाको हत्या गरेको छ । डालस स्थित एक मार्केट बाहिर ती ब्यक्तिले पाँच जनामाथि गोली प्रहार गरेकोमा ३ जनाको

अमेरिकामा गोली प्रहारबाट एकको मृत्यु, १३ घाइते

एजेन्सी । अमेरिकाको सिकागो राज्यमा भएको गोलीकाण्डमा एक महिलाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । सिकागोको साउथ शोर क्षेत्रमा ६ जनाका समुहमाथि एक अज्ञात व्यक्तिले गोली प्रहार

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा आक्रमण

राष्ट्रपति ड्यूकले आक्रमणलाई कायरताको संज्ञा दिँदै आफू हिंसा वा आतंकी हमलाबाट नडराउने प्रतिक्रिया दिनुभएको छ । उहाँले यस हमलामा संलग्नलाई पहिचान गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको छ ।

क्यानडामा गोली प्रहारबाट एकै परिवारका चार जनाको हत्या

एजेन्सी । क्यानडामा गोली प्रहारबाट चार जनाको हत्या भएको छ । ओन्टारियो प्रान्तको लण्डन शहरमा भएको आक्रमणमा मारिने मुस्लिम समुदायका रहेको बीबीसीले जनाएको छ । घटनामा नौ वर्षका बालक गम्भीर

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार : बन्दुकधारीसहित ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक भएको गोली काण्डमा ८ जनाका मृत्यु भएको छ । क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारा स्थित रेल यार्डमा एक बन्दुकधारीले अन्धाधुन्ध

गोली प्रहारबाट घाइते कपिलवस्तुका माओवादी नेता पाण्डेको निधन

काठमाडौं । गोली प्रहारबाट पाचँ दिन अघि गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । पाण्डेलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

अमेरिकामा गोली प्रहार, ६ को मृत्यु, बन्दुकधारी आफैलाई गोली हानी गरे आत्महत्या

एजेन्सी । अमेरिकाको कोलोराडो राज्यमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ । घटना लगत्तै बन्दुकधारीले पनि आफैलाई गोली हानी आत्महत्या गरेका छन् । गोली प्रहारबाट