२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्लाहीको मलंगवामा गोली चल्यो, एक युवक घाइते

घटनास्थलमा गोली लागेर घाइते अवस्थामा एक युवक फेला परेका छन् । अन्दाजी ३० वर्षका घाइते युवकको सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रुसको एक विश्वविद्यालयमा गोली चल्दा आठ जनाको मृत्यु

एजेन्सी । मध्य रुसको एक विश्वविद्यालय परिसरमा आज एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली

स्वतन्त्रता दिवस मनाइरहेको भिडमा तालिबानको गोली प्रहार, दुई जनाकाे मृत्यु

बुधबार मात्रै जलालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।

अमेरिकी सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु, काबुलको विमानस्थल बन्द

अफगानिस्तान नागरिक उड्ययन प्राधिकरणले सोमबार सूचना जारी गर्दै सर्वसाधारणका तर्फको काबुल एयरपोर्ट अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको हो । काबुललाई ट्रान्जिट बनाउने विमानहरूलाई नआउन पनि भनिएको छ ।

दाङमा कुलोको विषयमा विवाद हुँदा गोली चल्यो

दाङ, जेठ २८ । दाङको तुलसीपुरमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका– ८ गहतेखोलामा कुलोको विवाद भएपछि स्थानीय एक युवकले गोली चलाएका हुन् । यसै वडाका चन्दगञ्ज बस्ने २५ वर्षीय

भारतमा भाजपा नेता राकेश पण्डितको गोली हानि हत्या

एजेन्सी । भारतको जम्मू–कश्मीरको पुलवामा जिल्लामा भारतीय जनता पार्टीका एक जना नेताको गोली हानी हत्या गरिएको छ । संदिग्ध चरमपन्थी समूहका तीन व्यक्तिले भाजपा पार्षद राकेश पण्डितलाई गोली हानेका हुन्

सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि पश्चिम नवलपरासीमा गोली चल्यो, एक घाइते

परासी । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चलेको छ । गोली लागेर १ जना घाईते भएका छन् । भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका वनकट्टी)बाट भारततर्फ जादै

छिमेकीले चलाएको गोली लागेर ताप्लेजुङमा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका– २ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । सान्थाक्राको दिदीमा गाउँका ३० वर्षीय आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली

अश्वेत चालकलाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ

एजेन्सी । अमेरिकाको मिनिसोटा राज्यमा एक अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा महिला प्रहरी अधिकृत किम पोटरलाई पक्राउ गरिएको छ । उनीमाथि गैरन्यायिक हत्या विरुद्ध मुद्दा चलाइने भएको

सिरहामा सुन व्यवसायीको गोली हानी हत्या

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी पसल गरि बस्ने ४५ वर्षिय प्रदिप कुमार विश्वकर्माको घरमा प्रवेश